
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले गत जुन महिनामा लिएको परिक्षाको नतिजा विहीवार प्रकाशन हुने भएको छ । क्याप वान, क्याप टु र क्याप थ्रीको परीक्षाको नतिजा बिहिबार प्रकाशन हुन लागेको हो । सिए सदस्यताको परिक्षा यसअघि नै प्रकाशन भइसकेको छ ।
संस्थाका अध्यक्ष कृष्ण आचार्यले नतिजा बिहिबार प्रकाशन हुन लागेको पुष्टी गरेका छन् ।अव नतिजा भोलि बेलुका नतिजा प्रकाशन हुनेछ ।
(-यसअघि गलत तस्विर प्रकाशित भएकोमा सच्याईएको छ – सम्पादक)
प्रतिक्रिया दिनुहोस्