
आइक्यानले गत डिसेम्बरमा लिएको आइक्यानको परिक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । आज साँझ ५ बजे आसपासमा नतिजा प्रकाशन हुने आइक्यान स्रोतको भनाइ छ ।
आइक्यानले आज क्याप वान, क्याप टु, क्याप थ्री र सिए सदस्यता परिक्षाको नतिजा प्रकाशन गर्दैछ ।परिक्षामा सामेल हुने सबैलाई सिए सरोकारको तर्फबाट शुभकामना !
प्रतिक्रिया दिनुहोस्