Skip to content

इतिहास : २००२ डिसेम्बरको नतिजा यसरी प्रकाशित भएको थियो… (फोटो)

काठमाडौँ- अहिले आइक्यानले परिक्षाको नतिजा वेवसाइटमा राख्छ, आइक्यान परिसरमा टाँस्छ । तर कुनै बेला यस्तो थियो जुन बेला आइक्यानको नतिजा यसरी पत्रिकामा छापिन्थ्यो । तत्कालीन समयमा सन् २००२ मा प्रकाशित नतिजामा १४ जना इन्टरमिडिएट र १० जना फाउन्डेसनको नतिजा सार्वजनिक भएको थियो ।

ऐतिहासिक यो तस्विर सिए सुमन बोहोराको फेसबुकबाट साभार गरिएको हो ।    

प्रतिक्रिया दिनुहोस्