
- सरला राउत / सिए सरोकार डटकम
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजनामा एक दिने गोष्टि होटल रेडिसन लाजिम्पाटमा सम्पन्न भएको छ । विभिन्न विषयमा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा नेपाली लेखा व्यवसायका विभिन्न मुद्धाहरुबारे छलफल भइरहेको छ ।
एक्यानले केहि दिनअघि मात्र गरेको भव्य कन्फेरेन्सको प्रभाव आइक्यानको कार्यक्रममा देखिएको छ । खास सिएहरुको सहभागिता देखिएको छैन भने सहभागी भएका सिएहरु पनि खास उत्साहित देखिएका छैनन् ।
कार्यक्रममा कार्यक्रमभित्रका मुद्धाभन्दा पनि केहि समय अघि विभिन्न सञ्चारमाध्यममा आएका लेखापरीक्षकका बदमासीका बारे चर्चा भइरहेको छ । हेरौं कार्यक्रमका केहि झलक :









प्रतिक्रिया दिनुहोस्