
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले आयोजना गर्न लागेको सिए कन्फेरेन्स २०७५मा सहभागी हुन नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्षले अपिल गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले यस्तो अपिल गरेका हुन् । हेरौं यो भिडियो :
सिए सरोकार संवाददाता
२० मंसिर २०७५, बिहीबार १३:५५
प्रतिक्रिया दिनुहोस्