Skip to content

बन्दको आंशिक प्रभाव, आइक्यान खुल्लै छ है !

https://casarokar.com/wp-content/uploads/2015/11/1UJ9O17WJ9SU8M609Q5007I156L205UY305L5271208YK0S00609G0GVHP.jpgभारतले गरेको नाकाबन्दीको विरोधमा पिप्लव समुहको माओवादीले आहवान गरेको बन्दको आंशिक प्रभाव परिरहँदा आइक्यान भने आज खुल्लै छ। डिसेम्बर १ बाट हुन लागेको परीक्षाको प्रवेश पत्र केहिले लिन बाँकी भएकाले पनि आज आइक्यान खुल्छ वा वन्द हुन्छ भन्ने दोधार विद्यार्थीमा थियो।बन्दका कारण आइक्यान सुनसान प्राय: छ भने कर्मचारीहरु भने आइक्यानमा उपस्थित छन्।

प्रतिक्रिया दिनुहोस्