
सिए सरोकार – आइसीएआइलाई दिँईदै आएको मान्यता खारेज खारेज हुँदाको औपचारिक माइन्यूट नै बाहिरिएको छ । एक काउन्सिल सदस्यले सामाजिक संजालमा उक्त माइन्यूट नै पोष्ट गरेका छन् ।
माइन्यूटमा आइसीएआइलाई दिंईदै आएको मान्यता खारेज गरिएको उपचारिक निर्णय समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्