
- सिए सरोकार सम्बाददाता
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा आयोजित लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलनको भव्य उद्घाटन भएको छ । कमलादीस्थित नेपाल एकेडेमीमा सम्पन्न भएको सो कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मासहित आइक्याका अध्यक्ष, काउन्सिल सदस्यहरु, विभिन्न विशिष्ट अतिथिहरु, आइक्यानका सदस्य तथा विद्यार्थी लगायतकाको उपस्थिति रहेको थियो । १८ तस्विरमा हेर्नुहोस् भव्य सम्मेलनको भव्य माहोलः पहिलो दिन
















प्रतिक्रिया दिनुहोस्