
- सिए सरोकार सम्बाददाता
पोखराको होटल पोखरा ग्राण्डीमा आयोजना गरिएको उक्त कार्यक्रममा साफाका सदस्य राष्ट्रका विद्यार्थीहरु सहभागी भएका थिए ।
पहिलो चरणमा सम्पन्न भएको क्विज कन्टेस्ट जनरल राउण्ड, र्यापिड राउण्ड र बजर राउण्ड गरी तीन राउण्डमा सम्पन्न भएको थियो । त्यस्तै, सोही दिन दोस्रो चरणमा एलोक्युसन कन्टेस्ट सम्पन्न गरिएको थियो । सोही दिन ‘साफा क्विज एण्ड एलोक्युसन कन्टेस्ट २०२३’मा विजेता र उपविजेतालाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।
साथै, कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः






































































































प्रतिक्रिया दिनुहोस्