Skip to content

सिए सरोकारको निरन्तर फलोअपपछी परिवर्तन भयो आइक्यानको परिक्षाकेन्द्र (हेर्नुहोस् लोकेसन)

सिए सरोकारले आइक्यानको परिक्षा केन्द्र साफा मध्येकै थर्डक्लास भएको भन्ने समाचार प्राथमिकता साथ प्रकाशित गरेपछी अन्तत : आइक्यानले परिक्षाकेन्द्र सरेको छ ।  यसपाली काठमाडौँका परीक्षार्थीले थापाथलीस्थित पीईएको भवनमा परिक्षा दिने भएका छन् ।  पीईए इन्जिनियरिङ कोचीङ पढाउने संस्था हो।  यस अघि आइक्यानको परिक्षाकेन्द्र निकै नै थर्डक्लास भएको भन्दै समाचार बाहिरिएपछी आइक्यानलाइ परिक्षा केन्द्र सार्न दवाव परेको थियो। 
हेर्नुहोस् पीईएको लोकेसन :  
 
सिए सरोकारले प्रकाशित गरेको समाचार यस्तो थियो:

प्रतिक्रिया दिनुहोस्