आइक्यानको चुनाव सुरु भएको छ । चुनवमा संस्थाका अध्यक्ष मदन शर्माले पहिलो भोट हालेका छन् ।विहान ७:३० बाट चुनाव सुरु भएको हो । विहानदेखी आइक्यानमा चहलपहल सुरु भएको छ ।
ICAN Election Update : मतदान सुरु, अध्यक्षले हाले पहिलो भोट !

सिए सरोकार संवाददाता
२० भाद्र २०७८, आईतवार ०२:२६
प्रतिक्रिया दिनुहोस्