Skip to content

आइक्यानका विद्यार्थी तथा सदस्यहरुले यसरी पाउन सक्छन् सिपीए अष्ट्रेलियाको सदस्यता (प्रक्रियासहित)

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ – आइक्यानबाट उतिर्ण सिए तथा क्याप टु उतिर्ण विद्यार्थीहरुलाई सिपिए अस्ट्रेलियाको सदस्यताका लागि गर्नुपर्ने प्रक्रिया सर्वाजनिक भएको छ । सिए सरोकारलाई प्राप्त जानकारी अनुसार क्याप टु उतीर्ण गरेका विद्यार्थीहरु तथा आइक्यानबाट उतिर्ण सिएहरु सीपीए अष्ट्रेलियामा ‘इन्रोल’ हुन पाउँछन ।

सदाशयताका लागि आवेदन दिने लिंक यहाँ छ। 

आइक्यानले सार्वजनिक गरेको सीपीए अष्ट्रेलियाको सदस्यता लिने प्रक्रिया यस्तो छ :

प्रतिक्रिया दिनुहोस्