Skip to content

आइक्यानको आयोजनामा ‘इमर्जीङ इस्यू इन् एकाउन्टिङ प्रोफेसन’ विषयक कन्फेरेन्स सम्पन्न

आइक्यानले ‘इमर्जीङ इस्यू इन् एकाउन्टिङ प्रोफेसन’ नामक कन्फेरेन्स सम्मन्न गरेको छ ।  आज होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको उक्त कार्यक्रममा सिएहरुको उल्लेखनीय उपस्थिति थियो । आइक्यानकै आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली लेखा व्यवसायका नयाँ आयामहरुका बारेमा साक्षातकार गरिएको थियो । 
आइक्यानले आयोजना गरेको उक्त कार्यक्रम निकै फलदायी भएको सहभागीहरुले बताएका छन् । ‘कार्यक्रम निकै फलदायी रह्यो । आइक्यानले यस्तै कार्यक्रमको आयोजना गरीरहे निकै राम्रो हुने थियो ।’ एक सहभागी सिएले सिए सरोकारलाई बताए ।
आइक्यानले विभिन्न समयमा यस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ ।      

प्रतिक्रिया दिनुहोस्