
- सिए सरोकार सम्बाददाता
काठमाडौँ। कोभिड महामारीको वेवास्ता गर्दै परिक्षा संचालनको तयारी गरेको आइक्यानले अन्तत: चौतर्फी दबाबपछी परिवारजनमा कोभिड भएका वा कन्ट्याक्ट ट्रेसीङमा परेकाहरु र परिक्षा दिन नचाहनेहरुका लागि अप्सन आउटको व्यवस्था गर्ने भएको छ ।
यो व्यवस्था अनुसार यो पटक परिक्षा नदिनेहरुको परिक्षा शुल्क र एक्जम्सन क्यारी फरवार्ड हुनेछ ।
प्रतिक्रिया दिनुहोस्