- सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)मा काम गर्ने कर्मचारीहरुमध्ये उत्कृष्ट ठहरिएका माधव नारायण कक्षपति र बिनय पौडेल सम्मानित भएका छन् ।
आइक्यानको बार्षिकोत्सवको अवसरमा कक्षपति र पौडेल सम्मानित भएका हुन् । उनीहरुलाई संस्थाका अध्यक्ष मदन शर्माले सम्मानपत्र प्रदान गरेका हुन् ।
हरेक बर्ष आइक्यानले बर्षभरी आइक्यानमा उत्कृष्ट सेवा दिने कर्मचारीहरुलाई सम्मान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्