Skip to content

यी हुन् गोकर्णेश्वर नगरपालिकाको लेखापरीक्षणका लागि सूचीकृत हुन आवेदन दिने फर्महरु !

काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले क्षेत्राधिकार नै मिचेर गोकर्णेश्वर नगरपालिकाले लेखापरीक्षणका लागि सूचिकृत हुन आह्वान गर्यो । यसको चौतर्फी विरोध पनि भयो । अधिकांस सिए र आरएहरुलाई यो गलत हो र आइक्यानको क्षेत्राधिकार मिचियो भन्ने पनि थाहा थियो । तर काम पाउनका लागि बाध्यता भनौं वा आइक्यानलाई नै विश्वास नगर्ने फर्महरु भनौं, ४० वटा फर्मले उक्त आह्वानमा आफ्नो फर्मलाई सूचीकरण गरे । हेर्नुहोस् उक्त लिष्ट :

प्रतिक्रिया दिनुहोस्