सामाजिक सन्जालमा पनि तिब्र बिरोध:
सामाजिक सन्जालमा पनि त्यसको खुलेरै बिरोध भएको छ । केही बिधार्थीले यसलाई आइक्यानको गैर जिम्मेवारीको पराकास्टा भएको बताएका छन् भने केहीले आइक्यानले उक्त निर्णय गरे आइक्यान स्वोयम ले त्यसको पछुतो गर्ने धारणा ब्यक्त गरेका छन । सिए सरोकारले राखेको अन्लाइने समाचारमा प्रतिकृया दिदै भारत मा रही सिए अध्ययन गरिरहेका अधिकान्स बिधार्थीहरुले आइक्यानले सो निर्णय गरे त्यसले आइक्यान कै बजारलाई नकारत्मक असर गर्ने भनाइ ब्यक्त गरेका छन । आइक्यानले आफ्नो गुणस्तरलाई सुधार गर्नु भन्दा पनि अरुलाई रोक लगाएर आफु ठुलो बन्न खोजेको भारतमा रही सिए अध्ययन गरिरहेका बिधार्थीहरुको आरोप थियो ।
यो अहिलेको आवश्यकता हो : आइक्यानका सिए बिधार्थी
भारतमा बढ्दै गएको ‘डमी’ प्रथा र त्यसले नेपाली बजारमा पारेको असरलाई ध्यान दिदै आइक्यानले गरेको उक्त तयारी निकै स्वागतयोग्य भएको आइक्यानअन्तर्गत सिए अध्ययन गरिरहेका बिधार्थीहरुको भनाइ छ ।
आइक्यान अध्यक्षको भनाइ सार्वजनिक भएपछी आइक्यान अन्तर्गतको सिए अध्ययन गरिरहेका बिधार्थी हरुले भने सो तयारी निर्णयमा पारीणत भए त्यो आइक्यानको ईतिहास मै सबैभन्दा राम्रो निर्णय हुने भनाइ ब्यक्त गरेका छन । आइसिएआइमा बढेको डमी प्रथालाई अङग्गालेर सिए भई नेपाली बजारमा छिर्ने सिएहरुभन्दा आइक्यान बाट उतिर्ण सिएहरुको गुणस्तर निकै माथि भएको बताउदै आइक्यानले गरेको तयारी अहिलेको चरम आबश्यकता भएको बताएका छन ।

यो आर्टिकलशिप होइन : सिए मुकुन्द देब अधिकारी
आइक्यान अध्यक्षको भनाइ उद्रित गर्दै सिए सरोकारले सार्वजनिक गरेको समाचारको सिर्शकमा रहेको ‘आर्टिकलशिप ‘ शब्द माथि असन्तुस्टी ब्यक्त गर्दै सिए मुकुन्द देब अधीकारीले आइक्यानले तयारी गरिरहेको भनिएको उक्त कार्य ‘आर्टिकलशिप’ नभएको र कुनै पनि देशमा सिए अध्ययन सकेपछी अरु कुनै देशको सदश्य हुन यस खाले प्रकृया बिश्व भर रहेको बताउनुभएको छ । सिए सरोकारले राखेको अनलाइन समाचार सिर्शकमा प्रतिकृया जनाउदै उहाले समाचारको सिर्शकमा ‘आर्टिकलशिप’ शब्द नभै अरुनै शब्द राखिएको भये राम्रो हुने प्रतिकृया दिनु भएको छ । उहाले सिए सरोकार मा प्रतिकृया दिदै एस्तो लेख्नु भएको थियो ।”Many
of the comments here gives a pathetic attitude of the people writing.
While any policy issues directed towards just ICAI is not appreciable,
it is a normal practice and good for the profession in Nepal to have
mandatory minimum local experience requirement
for foreign qualified accountants especially when there is no specific
additional criteria for COP once you obtain membership. Obtaining audit
license always comes with stringent requirements everywhere in the
world. Its only that the word articleship is not appropriate word for
this experience requirement and the news heading should have been
phrased with better words instead of misleading readers.“

छोराछोरीलाई भारत पठाउन अब सोच्नै पर्ने भो :अभिभावक
‘कान्तिपुर मा सिए सम्बन्धी लेख आउछ, सपना र बिपना का कुरा गरेर…, सिए सरोकार हेर्यो, भारतमा बिधा र्थीको कहाली लाग्दो निधन खबर सुनाउछ… अब यतीले पनि नपुगेर लाखौं खर्च गरेर पढाएको नेपालमा आएर फेरी अध्ययन क्रमकै निरन्तरतामा काम गर्नु पर्ने खबर आउछ, खासमा यस्तै नै भईरहेछ वा हरेक भारतीय कृयाकलापको बिरोध गर्ने बानी परेका नेपाली मिडियाहरुको भारत बिरोधि अभियान भियान हो यो?” अब त हरेक अबिभावकले छोराछोरीलाई भारत मा सिए पढ्न पठाउदा सोच्नु पर्ने भो, आखिर किन एस्तो हुँदैछ? ‘ आफुलाई भारतमा रही सिए अध्ययन गरिरहेका सिए बिधार्थी का अबिभावक बताउने दर्शक एक दर्शकले सिए सरोकारलाई पठाएको सन्देश हो यो । उनी जस्तै धेरै अभिभावक अहिले यस्तै कुरा गरिरहेका छन । निरन्तर आइसिएआइ अन्तर्गतका सिए सम्बन्धी दु:खद र नकारत्मक समाचारले बिधार्थी तथा अभिभावकको मनोबल घटाइरहेको केही अभिभावकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्