Skip to content

आइसीएआई अन्तर्गत सिपिटि र सिए फाईनलको नतिजा प्रकाशित (नतिजा सहित)

आइसीएआइले गत डिसेम्बरमा लिएको सीपीटि र गत नोभेम्बरमा लिएको सिए फाइनलको परिक्षाको नतिजा प्रकाशित गरेको छ । आइसीएआइ अन्तर्गत उक्त परिक्षामा राम्रो संख्यामा नेपाली विद्यार्थीहरुले पनि सहभागिता जनाएका थिए । आइसीएआइले ओभर्सिज सेन्टर भन्दै काठमाडौँमा समेत परिक्षा केन्द्र राख्ने गरेको छ । उत्तीर्ण सबैलाई बधाई ।           

नतिजा हेर्न तलको लिंक क्लिक गर्नुहोस :
CA- CPT AND FINAL RESULT


गत बर्षको नतिजा वरपरका समाचार पनि पढ्नुहोस् :

प्रतिक्रिया दिनुहोस्