
भारत- भारतीय चार्टड एकाउन्टेन्सी बोर्ड आइसीएआइका अध्यक्ष Nilesh Vikamsey लाइ पुत्रीशोक परेको छ । उनकी छोरी Pallavi Vikamsey को २० बर्षको उमेरमा निधन भएको हो । उनी केहि दिनयता वेपत्ता थिइन् ।
एमआरए मार्ग प्रहरी विभागका इन्स्पेक्टर सुखलाल भार्पेका अनुसार विहान ८:३० बजे उनको मृत्युबारे खबर आएको थियो । उनले उनको मोबाइल अफ गर्नुअगाडी ‘No One is responsible’ भन्ने सन्देश परिवारलाइ पठाएकी थिइन् । उनले आत्महत्या गरेको शंका गरिएको छ ।
उनी कानुनको विद्यार्थी थिइन् ।
प्रतिक्रिया दिनुहोस्