Skip to content

सिए कन्फेरेन्समा सहभागी हुन एक्यानका पूर्व अध्यक्ष हरि कुमार सिलवालको अपिल (भिडियो)

नेपाल चार्टड एकाउन्टेन्टट्स संघ (एक्यान)का पूर्व अध्यक्ष हरि कुमार सिलवालले एक्यानको वर्तमान कार्यसमितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले यस्तो आह्वान गरेका हुन् ।  

प्रतिक्रिया दिनुहोस्