Skip to content

सिए कन्फेरेन्समा सहभागी हुन सीएनआई अध्यक्ष हरि भक्त शर्माको अपिल, दिए यस्तो भिडियो सन्देश (भिडियो)

उद्योगी व्यवसायीहरुको संगठन सीएनआईका अध्यक्ष हरि भक्त शर्माले सिए कन्फेरेन्सको शुभकामना व्यक्त गर्नुभएको छ । एक भिडियो सन्देशमार्फत उनले उक्त कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका हुन् । राष्ट्रिय समृद्धिमा चार्टड एकाउन्टेन्टहरुको भूमिका उल्लेखनीय हुने भन्दै उनले उक्त कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोधसमेत गरेका छन् । हेरौं उनले दिएको भिडियो सन्देश ।    

प्रतिक्रिया दिनुहोस्