
जीएमसीएस तालिमको आयोजना नगरेर आइक्यानका उत्पादनहरुलाई बेरोजगार बनाउने चलखेल भएको भन्ने समाचार स्वार्वजनिक भएपछी र त्यसपछि पनि निरन्तर फलोअप गरिएपछी अन्तत : आइक्यानले जीएमसीएसको सुचना निकालेको छ । आइक्यानले एक सुचना जारी गर्दै ८औं ब्याचको लागि जीएमसीएस तालिम आयोजना गर्ने सुचना सम्बन्धित सबैलाई जानकारी भन्दै निकालेको छ।
यस्तो छ आइक्यानको सुचना :
प्रतिक्रिया दिनुहोस्