Skip to content

ग्लोबल आईएमई बैंकले केहि संख्यामा माग्यो चार्टर्ड एकाउन्टेण्ट, कहिलेसम्म दिन पाईन्छ आवेदन ? (भ्याकेन्सीसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै सिनियर अफिसर/अफिसर /जुनियर अफिसर पदको लागि चार्टर्ड एकाउन्टेण्ट माग गरेको हो ।
उक्त पदको लागि इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले एक हप्ताभित्र तोकिएको ठेगानामा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्