एउटा नेपाली छोरो जसले देशको शान मात्र राखेन, विश्वलाई चकित बनाउंदै भन्यो, ” हामी नेपाली बिधार्थी केहि कुरामा कम छैनौं ” : एओसीले ईतिहास रच्यो , नेपाली विधार्थी प्रनभ प्रतिक तुल्श्यान बने आईसिएआई टपर

नेपाली
सिए क्षत्रको इतिहास मै पहिलो पटक नेपाली विधार्थीले आईसीएआई टप गरेका
छन्। एओसीका छात्र प्रनभ प्रतिक तुल्श्यानले कुल ९४ प्रतिशत ल्याउँदै
आइसीएआई टप गरेका हुन्। सिपिटिको नतिजा सोमबार प्रकाशित भएको हो।
प्रकाशित नतिजा अनुसार उनले एकाउण्ट्समा ५३ , मर्कनटाइल ल मा ४० मा ४० ,
इकोनोमिक्समा ४८ र म्याथ + स्ट्याटमा ४७ गरि कुल अंक १८८ ल्याएका हुन्।
सीपीटिमा यसपाली पनि लाखौँ विधार्थीले परिक्षा दिएका थिए।

को हुन् प्रनभ प्रतिक ?: काठ्माण्डुको
अरनिको बोर्डिङ्ग स्कुलबाट एसएलसी उतिर्ण गरेका प्रनभले काठमान्डू मोडल
कलेजबाट प्लस टु उतिर्ण गरेका हुन्। पुतलीसडक स्थित एओसीमा सिपिटिको
कोचिङ्ग कक्षा पढेका प्रतिक हाल काठमान्डूमा बसोबास गर्छन। सीपीटिको कक्षा
सुरु नगर्दै आफु रर्याङ्क होल्डर बनी छाड्ने अठोट लिएका उनको सपना आखीरमा
पूरा भएको उनी बताउंछन्। अब एओसी मै अध्ययन गरी आइपीसीसीमा पनि र्याङ्क
ल्याउने अठोट लिएका प्रनभले पाएको सफलतामा एवोसीमा हाल सबैले खुसि
मनाइरहेका छन्।

सातौँ र्याङ्क पनि एओसीबाटै :
नेपालबाट पहिलो पटक आइसीएआई अन्तर्गत पहिलो र्याङ्क ल्याएको एओसीले सातौँ
र्याङ्क समेत ल्याउन सफल भएको छ। एओसीकै विधार्थी मंजिता खड्काले
सीपीटिको परिक्षामा सातौँ र्याङ्क ल्याउन सफल भएकी हुन्।

एतिहासिक सफलता : दीपक पाण्डे , प्रबन्ध निर्देशक एओसी:
नेपाली इतिहासमै पहिलो पटक प्राप्त भएको यस्तो सफलता एओसीको मात्रै नभई
पुरै देशका लागि गौरवमय कुरा भएको एवोसीका प्रबन्ध निर्देशक सिए दीपक
पाण्डेले सिए सरोकारलाइ बताउनुभएको छ। आफ्ना विधार्थीको सफलतासंगै देशले
पहिलोपल्ट भारतका लाखौं विधार्थीलाइ जित्ने एक कुशल विधार्थी पाएकोमा सबैले
गर्व गर्नुपर्ने उहाँको भनाई थियो। यस अघि पनि एओसीले र्याङ्क ल्याएको
स्मरण गर्दै पाण्डेले एओसी आउँदा दिनहरुमा पनि र्याङ्क ल्याउन सदैब
प्रतिबद्द भएको बताउनु भएको छ। सामाजिक संजाल फेसबुक मार्फत खुसि साट्दै
दीपक पाण्डेले लेखेका छन् “My Dearest Student Pranavpratik Tulshyan
has stood All India 1st Rank in CA-CPT Exam under ICAI Board. ICAI is a
second largest Accounting Body around the globe and the examination is
taken through various centers in India along with Nepal and Dubai.
As per my information, with this Rank, Nepal has created History.This is
the matter of pride to all the CA students, Chartered Accountants, CA
Fraternity and to all the Nepalese. Along with Pranav, Our anothe dearest Student Manjita Khadka has stood all India 7th Rank. Its a Double Rank, its a Double Success !! Its a biggest Day of AOC Academy of Commerce – Nepal. & we believe the success story will follow..More
than everything, today i feel extremely proud to call myself a
Teacher. Pranav has scored 40 out of 40 in Law. As a Teacher, i feel so
proud again. My deep gratitude to all the Respected faculties, all the
AOC Staffs and the whole Team. I know, it has been possible only cause
of your tireless effort and extreme desire.Millions of
Congratulations to our Rank Holders, our Distinction holders and all our
successful students. To those who could not do this time- Please
maintain the patience. When we are determined, nothing is
impossible.Thank you again.. Thank you to all the well wishers. Thank
you for being a part of this history.. !!”

सफलतासंगै एओसीमा उल्लाश :
नेपाली विधार्थीले पहिलोपटक आइसीएआइ अन्तर्गत पहिलो र्याङ्क ल्याएपछि
एओसीमा उल्लास बढेको छ। उतिर्ण भएका प्राय विधार्थी एओसीमा जम्मा भएका छन्
भने एओसीमा बधाई आधानप्रधानको क्रम बढेको छ।

एओसी संगै प्राइम सिए बाट आठौँ र्याङ्क आएको छ।
प्रतिक्रिया दिनुहोस्