Skip to content

एक्यानको आयोजनामा बैसाख ४ गते FIRST TIME ADOPTION OF NFRS बिषयक गोष्ठी हुने

एक्यानको आयोजनामा एक दिने विशेष गोष्ठी हुने भएको छ First-time Adoption of NFRS’ बिषयक उक्त गोष्ठी यहि बैसाख ४ गते ट्रेड टावर थापाथलीमा हुने एक्यानका महासचिव सिए रमेश धितालले सिए सरोकारलाई जानकारी दिनु भएको छ। उक्त कार्यक्रममा अन्तरास्ट्रिय स्रोत
व्यक्ति (International Resource Person) द्वारा हाल प्रचलित
Accounting Standard NFRS/IFRS  को फरक तथा अन्तरास्ट्रिय जगतमा ‘Convergence’ समयमा
देखिएका
चुनौतीबारे अनुभव बाडिने समेत महासचिव धितालले जानकारी दिनुभएको  छ। साथै आईक्यानद्वारा ‘NFRS Roadmap’
तथा नेपाल राष्ट्र बैंक द्वारा ‘NFRS Convergence’ माथि गत मंगसिरमा ‘सर्कुलर’ जारी
भैसकेको कारण उक्त तालिममा धेरै सहभागीको अपेक्षा गरिएको समेत महासचिव धितालले जानकारी गराउनु भएको छ। उक्त दिन बेलुकी भने एक्यानले नवबर्ष २०७२ सालको अवसरमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम समेत राखेको छ।

कार्यक्रम सम्बन्धि अन्य जानकारी यस्तो छ :

प्रतिक्रिया दिनुहोस्