आईक्यान र एसीसीए ले संयुक्त रुपमा ‘डिप्लोमा इन आइएफआरयस’ विषयमा तालिमको कार्यक्रम आयोजना गरेका छन्। शनिबार ट्रेड टावर, थापाथलीमा उक्त कार्यक्रमको आयोजना भएको हो। निकट समयदेखि नेपालमा पनि लागु हुने भनिएको आइएफआरयसबारे संचालित एसीसीए र आइक्यानको यो पहिलो कार्यक्रम हो। कार्यक्रममा आइक्यानका अध्यक्ष नरेन्द्र भट्टराई, उपाध्यक्ष प्रकाश लम्शाल, कार्यकारी निर्देशक बिनय प्रकाश श्रेष्ठ , एक्यानका अध्यक्ष भरत रिजाल, एसीसीएका तर्फबाट हबिबा जैदी र Miliand Date लगायतका उपस्थित थिए। कार्यक्रममा आइएफआरयस, र यसको कार्वनयनका बारेमा समेत चर्चा गरिएको थियो।
![]() |
कार्यक्रममा उपस्थित हुनुभएका आइक्यान र एसीसीएका प्रतिनिधि |
![]() |
कार्यक्रममा बोल्दै आइक्यान अध्यक्ष नरेन्द्र भट्टराइ |
![]() |
कार्यक्रमका सहभागीहरु |
![]() |
कार्यक्रममा बोल्दै एसीसीए प्रतिनिधि हविबा जैदी |
![]() |
कार्यक्रममा उपस्थित एक्यान अध्यक्ष भरत रिजाल लगायत अन्य सहभागी |
तस्बिर सौजन्य : सम्झना उप्रेती तुलाधर
प्रतिक्रिया दिनुहोस्