- सिए सरोकार सम्बाददाता
काठमाडौँ । रजिष्टर्ड अडिटरहरुलाई सिएमा सहज बाटो बनाउनेगरी तयारी भएको भन्दै सिएहरु त्यसको विरोधमा लागेका छन् । यसैबीच सिएहरुको स्वतन्त्र समूह, वीक्यान, सिए सखी, एक्यान, लगायतले आइतबार आइक्यान परिसरमा खबरदारी सभाको आयोजना गरेका छन् । सभालाई सम्बोधन गर्दै सिए दीपक पाण्डेले सिए सट्टेबाजीमा पाउने डिग्री नभएको भन्दै यस्ता निर्णय नगर्न आइक्यानलाई चेतावनी दिएका छन् । हेरौं उनले कार्यक्रममा दिएको मन्तव्य :
प्रतिक्रिया दिनुहोस्