Skip to content

लेखाव्यवासायीमध्ये सीएससी एण्ड कम्पनी यो बर्षको उत्कृष्ट करदाता

आन्तरिक
राजस्व बिभागले उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ।  आज भएको एक
कार्यक्रमका बीच करदाताहरुलाई सम्मान गरिएको हो। अर्थमन्त्री विष्णु
पौडेलले उत्कृष्ट करतादाहरुलाई सम्मान गरेका हुन् ।
यो वर्ष सिप्रदि ट्रेडिङका अध्यक्ष सिद्धार्थ समशेर राणालाई उछिन्दै
हिमालयन र एसियन डिस्टीलरीका लगानीकर्ता प्रगुणराज भण्डारी सबैभन्दा धेरै
आयकर तिर्ने नेपाली भइ सम्मान पाएका छन् भने महिलातर्फ सबैभन्दा बढी आयकर
तिर्ने व्यक्ति पनि हिमालयन डिस्टिलरी र एसियन डिस्टीलरीका लगानीकर्ता जया
शाह भएकी छन् ।

त्यसैगरी, नविनतम उत्प्रेरक तथा सिर्जनशीलतर्फ अष्ट्रिच नेपाल प्रालिका
सीपी शर्मा सम्मानित भएका छन् । त्यस्तै, साना करदातामा सम्सारा रेमिट,
मझौला करदातामा नेपाल स्टक एक्सचेञ्ज, इञ्जिनियरङतिर्फ जेट कन्सल्ट्यान्ट
प्रालि, दर्तावाल लेखा परिक्षकमा एसपी दाहाल एण्ड कम्पनी उत्कृष्ट करदाताबाट सम्मानित भएका हुन् ।

धेरै
कर तिर्ने चिकित्सककोरुपमा डा. उपेन्द्र देवकोटा सम्मानित भएका छन् ।
त्यस्तै, अस्पतालमा निर्भक इन्टरनेसल अस्पताल, मेडिकल कलेजमा मणिपाल शिक्षण
अस्पताल, हाउजिङमा सनराइज अपार्टमेन्ट, ट्राभलमा सीतावर्ड ट्राभल,
शैक्षिक  संस्थामा एपेक्स कलेज, प्रकाशनगृहमा गोरखापत्र संस्थान सम्मानित
भएका छन् ।

त्यसैगरी सबैभन्दा बढी मुल्य अभिवृद्धि कर (भ्याट)
तिर्ने कम्पनीकोरुपमा दूरसञ्चार सेवा प्रदायक एनसेल नेपाल परेकेा छ । गत
वर्षपनि एनसेल नै सबैभन्दा धेरै कर तिर्ने कम्पनीकोरुपमा सम्मानित भएको
थियो ।

– See more at: http://www.casarokar.com/2015/11/kar-dibas.html#sthash.4OgorSKF.dpuf

नेपाली लेखा व्यवसायमा सबैभन्दा अग्रणी मानिएको सीएससी एण्ड कम्पनी लेखा व्यवसायीमध्ये सबैभन्दा बढी कर तिर्ने सिए फर्म बन्न सफल भएको छ।  कर दिवसको अवसरमा हिजो आयोजना गरिएको एक कार्यक्रमका बीच उक्त फर्मलाइ उत्कृष्ट करदाता घोषणा गरी सम्मान समेत गरिएको थियो।  गत बर्ष पनि सीएससीएण्ड कम्पनीले नै उक्त सम्मान  हात पारेको थियो।  फर्मको एक हिस्सा एलडीएसएमा गएपछि फर्मले यसपाली उक्त सम्मान  नपाउने सम्भावना रहेको विस्लेषण गरिएको भएपनि अन्तत : सीएससी एण्ड कम्पनीले नै उक्त सम्मान हात पारेको छ। 
आन्तरिक राजस्व बिभागले उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ।  आज भएको एक कार्यक्रमका बीच करदाताहरुलाई सम्मान गरिएको हो। अर्थमन्त्री विष्णु पौडेलले उत्कृष्ट करतादाहरुलाई सम्मान गरेका हुन् ।

यो वर्ष सिप्रदि ट्रेडिङका अध्यक्ष सिद्धार्थ समशेर राणालाई उछिन्दै हिमालयन र एसियन डिस्टीलरीका लगानीकर्ता प्रगुणराज भण्डारी सबैभन्दा धेरै आयकर तिर्ने नेपाली भइ सम्मान पाएका छन् भने महिलातर्फ सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति पनि हिमालयन डिस्टिलरी र एसियन डिस्टीलरीका लगानीकर्ता जया शाह भएकी छन् ।

त्यसैगरी, नविनतम उत्प्रेरक तथा सिर्जनशीलतर्फ अष्ट्रिच नेपाल प्रालिका सीपी शर्मा सम्मानित भएका छन् । त्यस्तै, साना करदातामा सम्सारा रेमिट, मझौला करदातामा नेपाल स्टक एक्सचेञ्ज, इञ्जिनियरङतिर्फ जेट कन्सल्ट्यान्ट प्रालि, दर्तावाल लेखा परिक्षकमा एसपी दाहाल एण्ड कम्पनी उत्कृष्ट करदाताबाट सम्मानित भएका हुन् ।

धेरै कर तिर्ने चिकित्सककोरुपमा डा. उपेन्द्र देवकोटा सम्मानित भएका छन् । त्यस्तै, अस्पतालमा निर्भक इन्टरनेसल अस्पताल, मेडिकल कलेजमा मणिपाल शिक्षण अस्पताल, हाउजिङमा सनराइज अपार्टमेन्ट, ट्राभलमा सीतावर्ड ट्राभल, शैक्षिक  संस्थामा एपेक्स कलेज, प्रकाशनगृहमा गोरखापत्र संस्थान सम्मानित भएका छन् ।

त्यसैगरी सबैभन्दा बढी मुल्य अभिवृद्धि कर (भ्याट) तिर्ने कम्पनीकोरुपमा दूरसञ्चार सेवा प्रदायक एनसेल नेपाल परेकेा छ । गत वर्षपनि एनसेल नै सबैभन्दा धेरै कर तिर्ने कम्पनीकोरुपमा सम्मानित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्