Skip to content

क्याप टुको Corporate and other laws’ बिषयको प्रश्नपत्रमा पनि त्रुटी !

क्याप टुको प्रश्न पत्रमा समेत त्रुटी भेटिएको छ।  Corporate and other laws बिषयको प्रश्नपत्रमा त्रुटी फेला परेको हो। उक्त बिषयको प्रश्न पत्रमा 3 (b) मा रहेको प्रश्नमा  ‘Security Board हुनु पर्नेमा ‘Insurance board’ भन्ने लेखिएको छ जुन सरासर गलत छ।

प्रश्न पत्रमा रहेको उक्त प्रश्न नै गलत भएकाले कसरि उत्तर दिने भन्ने बारेमा अन्योल हुँदा परिक्षामा बढि ‘कन्फ्युज्ड’ भएको विद्यार्थीहरुले प्रक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्