Skip to content

अडानमा २० सदश्यले बुझाए COP… आईतवारसम्म १५०ले बुझाउने अडानको दाबी

एभरेष्ट इन्सुरेन्स प्रकारणमा लेखापरिक्षक समातिएपछी त्यसको बिरोध गर्दै एक्यानसँग मिलेर SAVE OUR PROFESSION अभियान सुरु गरेको अडानले आन्दोलनको
कार्यक्रम अनुसार शुक्रबार सम्म २०  सदश्यले  आफ्नो COP एक्यानको जिम्मा लगाएका छन । शुक्रबार मात्रै यस कार्य को थालनी भएकाले २० सदश्यले आफ्नो सिओपि अडानलाई बुझाएको र आइतबार भने यो सन्ख्या बढेर १५० पुग्ने अडानको दाबी छ । अभियान अन्तर्गत
सिओपि एक्यान वा अडानको जिम्मा लगाउने र सन्कलित सिओपिहरु आइक्यानमा
बुझाउने अभियान अन्तर्गत एक्यान र अडानमा सिओपि सन्कलन कार्य भाईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्