Skip to content

आक्यानको २३औँ बार्षिकउत्सव र दोश्रो कन्भोकेसन आज

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्एट्स संस्था (आइक्यान)ले आफ्नो २३औँ बार्षिकउत्सव तथा दोश्रो दिक्षान्त समारोह आज मनाउने भएको छ । काठमाडौँको होटल याक एण्ड यतिमा दिउँसो ३ :३० बजेबाट सुरु हुने उक्त कार्यक्रममा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल प्रमुख अथितिका रुपमा रहनेछन् ।
अघिल्लो कन्भोकेसनमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अथितिका रुपमा समारोहमा उपस्थित थिइन् । केहिलाई मात्र राष्ट्रपतिको हातबाट दिक्षान्त गराइएको भन्दै अघिल्लो समारोह निकै विवादित बनेको थियो । आज सोहि अवसरमा आइक्यान बिदासमेत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्