Skip to content

दीक्षित हुँदाको खुसी… (फोटो-कथा)

सिए सरोकार सम्बाददाता
काठमाडौँ । शनिबार काठमाडौँको होटल एभरेष्टमा एक भव्य कार्यक्रमका बीच आइक्यानले आफ्नो २४औँ बार्षिकोत्सव मनायो । सोहि कार्यक्रममा सिएहरुलाई दीक्षित गर्ने कार्यक्रम पनि थियो । सार्है मेहेनतले पास गरेको परिक्षापछी पाएको उपाधिमा जो कोहि पनि खुसी नहुने कुरै भएन । जीवनको एक ठुलो उद्देश्य पूरा भएको दिन दीक्षित हुने सिएहरु पनि फुरुङ्ग देखिन्थे । हेरौं तस्विरमा दीक्षित हुँदाको खुसी :

प्रतिक्रिया दिनुहोस्