
काठमाडौँ – आइक्यानका पूर्वअध्यक्ष समेत रहेका सिए प्रकाश लम्साललाई पितृशोक परेको छ । उनका बाबु लामो समयदेखि अस्वस्थ थिए । अन्तत उनका बाबुको निधन भएको उनी निकट एक सिएले पुष्टी गरेका छन्।
सिए सरोकार परिवार मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ ।
प्रतिक्रिया दिनुहोस्