Skip to content

यस्तो थियो सिमा एकेडेमिक्सले आयोजना गरेको कार्यक्रम ( फोटो फिचर )

बरिष्ट चार्टड एकाउटेन्ट , समाजसेवी तथा अध्यात्मिक गुरु सिए एलपी भानु
शर्माले सिमा एकेडेमिक्सका बिधार्थीहरुलाई “PERSONAL AND PROFESSIONAL
LEADERSHIP IN THE NEW ERA” बिषयमा बिशेष वर्कशप संचालन गर्नुभएको छ।  
सिमा एकेडेमिक्सको आयोजनामा काठमाण्डौ त्रिपुरेश्वोर स्थित डीईसीसीमा आज
शनिबार सम्पन्न कार्यक्रममा उहाँले जीवनका उद्धेश्य, गन्तब्य, जीवनको अर्थ ,
मानशिक तनाब,  मानिस जिउनुको अर्थ लगायतका बिषयलाई अध्यात्मसंग जोड्दै
आफ्नो प्रस्तुति राख्नुभएको थियो।  २५० बढी सहभागी बीच उहाँले आफ्नो
प्रस्तुती राख्नु भएको थियो। हेरौं कार्यक्रमका केहि झलकहरु :

तस्बिर सौजन्य : आयोजक

प्रतिक्रिया दिनुहोस्