Skip to content

दुइ सिएका नाममा पक्राउ पूर्जी !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोगका दुईै पदाधिकारीलाई पक्राउ गर्न पुर्जी जारी गरेको छ । अख्तियारले सिए लुम्बध्वज महत र सिए उमेश ढकाललाई पक्राउ पुर्जी जारी गरेको हो ।
आयोगले २१ अर्ब कर मिनाहा दिएको बारे बुझ्न पटक पटक ताकेता गर्दा पनि उनीहरु उपस्थित नभएपछि प्रहरीलाईै पत्र लेखेको आयोग स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्