Skip to content

सीएफएनको विज्ञप्ति- ‘कसैलाई तक्मा लगाईदिएकै भरमा आरएको प्रोफेसनल डेभलपमेन्ट हुन्छ भन्नु गलत’

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । नेपाल चार्टड एकाउनटेन्ट संस्था (आइक्यान) द्धारा गठित रजिष्टर्ड प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्सको प्रतिवेदनप्रति चार्टड फाउन्डेसन नेपालले ध्यानाकर्षण भएको बताएको छ । संस्थाले एक विज्ञप्ति जारी गर्दै उक्त प्रतिवेदनमा सिए प्रोफेसनलको गरिमालाई आंच आउने गरी आरएहरुलाई थप सहुलियत दिएमा सिएमा आकर्षण गर्न सकिने सारको प्रतिवेदन पेश भएकोमा आफुहरुको विरोध र खबरदारी रहने जनाइएको छ । 
‘कसैले कसैलाई तक्मा लगाईदिएकै भरमा रजिष्टर्ड अडिटरको प्रोफेसनल डेभलपमेन्ट हुन्छ भन्नु किमार्थ सहि हुन सक्दैन ।’,विज्ञप्तिमा भनिएको छ- ‘यस प्रतिवेदनले १० औं बर्ष संघर्षरत सिए बन्ने होडमा रहेका विद्यार्थी तथा समोपूर्ण सिएहरुको सपनामाथि कुठाराघात गरेको छ । हेर्नुहोस् पूर्ण विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्