वेब साइटमा राख्दै नराखी वेब साइटमा राखिएको छ भनेर आइक्यानले झुक्काएको समाचारलाइ सिए सरोकार ले “विधार्थीलाई झुक्काउंदै आईक्यानले मनायो ‘अप्रिल फुल’ !”
सिर्षक को समाचार छापेपछि अन्तत : आइक्यानले वेब साइटमा परिमार्जित
पाठ्यक्रम राखेको छ। परिमार्जित पाठ्यक्रम अनुसार क्याप थ्री को परिमार्जित
पाठ्यक्रम यस्तो छ :
यस्तो छ क्याप थ्रीको परिमार्जित पाठ्यक्रम

प्रतिक्रिया दिनुहोस्