Skip to content

सिए पढ्न भारत जाने नेपाली चेलीहरुले बुझ्नु पर्ने कुरा के के छन् ? सिए सृष्टी कोइरालासँगको अन्तर्वार्ता

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ – सिए अध्ययनका लागि भारत जाने चलन पूरानो हो । अझ त्यसमाथि पनि भारतको दिल्ली र दिल्लीमा पनि लक्ष्मीनगरलाइ सिए हबकै रुपमा चिनिन्छ । तर दिल्लीमात्र होइन भारतको चेन्नई, बेंगलोर लगायतका ठाउँहरुमा पनि सिए अध्ययनका लागि विद्यार्थी पुग्ने गरेका छन् । विशेषगरी दिल्लीको तुलनामा बेंगलोर सुरक्षित हुन्छ भन्ने भनाइ जानकारहरुको छ । आखिर सिए पढ्न भारत जाने नेपाली चेलीहरुले के के बुझ्नु पर्छ त ? सिए सृष्टी कोइरालासँगको अन्तर्वार्ता हेर्नुहोस् : 

प्रतिक्रिया दिनुहोस्