Skip to content

नेपाल लाइफ इन्स्योरेन्सको कामु सिईओमा चार्टड एकाउन्टेन्ट सन्तोष प्रसाईँ नियुक्त !

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सको कामु सिईओमा चार्टड एकाउन्टेन्ट सन्तोष प्रसाईँ नियुक्त भएका छन । चार्टड एकाउन्टेन्ट विवेक झाको २ कार्यकाल सकिएसंगै कम्पनीले प्रसाईँलाई कामु सिईओमा नियुक्त गरेको हो। 

झाको बिदाईसँगै कम्पनी बोर्डले डेपुटी सीईओ रहेका सन्तोष प्रसाईंलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको जनाएको छ । प्रसाईँ ३ वर्ष अघि नेपाल लाईफमा आएका थिए । उनले बिमा समितिमा चाटर्ड एकाउन्टेन्टको रुपमासमेत काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्