- सिए सरोकार सम्बाददाता
काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा नियुक्त भएका छन् ।
भारतीय बोर्ड अन्तर्गत सिए उतिर्ण गरेका भट्टराई निकै अनुभवी सिएका रुपमा परिचित छन् ।
यसअघि नबिल बैंक लिमिटेड र भिवोर बिकास बैंक लिमिटेडमा काम गरेका भट्टराईले आजै संचालक समितिका अध्यक्ष श्री मनोरंजन रमण शर्माबाट सपथ ग्रहण गरेका छन् ।
बीमा समितिले कम्पनी ऐन र संस्थागत सुशासनमा उल्लेख भए अनुसार स्वतन्त्र संचहलक नियुक्त गर्न निर्देशन दिएपछी बसेको पहिलो बैठकबाट कम्पनीले स्वतन्त्र संचालकमा उनलिई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्