Skip to content

सिए कन्फेरेन्सका लागि आइक्यानका उपाध्यक्षले दिए यस्तो सन्देश, कार्यक्रममा सभाभागी हुन अपिल (भिडियोसहित)

काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघले आयोजना गर्न लागेको सिए कन्फेरेन्स २०७५को सफलताको नेपाल चार्टड एकाउन्टेन्ट्स संघ संस्थाका उपाध्यक्ष सिए कृष्ण प्रसाद आचार्यले शुभकामना व्यक्त गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले कार्यक्रमको सफलताको कामना गरेका हुन् । हेरौं उनको शुभकामना भिडियो:

प्रतिक्रिया दिनुहोस्