
चार्टड एकाउन्टेन्ट शशी सत्यालले सिए कन्फेरेन्स २०७५ का लागि शुभकामना दिएका छन् । नेपालको चर्चित र पूरानो सिए फर्म टिआर उपाध्याय एण्ड कम्पनीका पार्टनर उनले एक भिडियो सन्देश मार्फत सिए कन्फेरेन्सका लागि शुभकामना दिएका हुन् । हेरौँ उनको शुभकामना सन्देश :
प्रतिक्रिया दिनुहोस्