Skip to content

‘एक्यानले सिए कन्फेरेन्स गरेर सराहनीय काम गरेको छ’ : सिए भरत रिजाल, पूर्वअध्यक्ष-एक्यान (भिडियो सन्देश)

नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)का पूर्व अध्यक्ष भरत रिजालले सिए कन्फेरेन्सको शुभकामना व्यक्त गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले उक्त कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका हुन् । यस्ता कार्यक्रमहरु गर्नु निकै नै सराहनीय कुरा भएको बताउँदै उनले उक्त कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोधसमेत गरेका छन् । हेरौं उनले दिएको भिडियो सन्देश ।

प्रतिक्रिया दिनुहोस्