Skip to content

चार्टड एकाउन्टेन्ट बद्रीकुमार गुरागाईं राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

  • सिए सरोकार सम्बाददाता 


काठमाडौँ- चार्टड एकाउन्टेन्ट बद्री कुमार गुरागाईं राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । मंगलबार भएको संचालक समितिको बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो । राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रबन्ध सञ्चालक केबी उप्रेती प्रबन्धकीय जिम्मेवारीबाट बाहिरीए सँगै उनी सीइओमा नियुक्त भएका हुन् ।

उनको सफल कार्यकालको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्