Skip to content

प्राइम बैंकम जागिर खाने हो ? CA /ACCA को लागि भ्याकेन्सी खुल्यो है !

प्राइम कमार्स्सियल बैंकमा सिए तथा एसीसिएको माग सहित सुचना सार्वजनिक भएको छ । प्राइम बैंकले सार्वजनिक सुचना जारी गर्दै विभिन्न पदमा कर्मचारीहरु राखेको छ जसमा आन्तरिक लेखा परिक्षण विभागका लागि सिए / एसीसिएको माग गरिएको छ ।  अन्य जानकारीका लागि तलको सुचना पढ्नुहोला । 

प्रतिक्रिया दिनुहोस्