Breaking : नेपाल चार्टड एकाउन्टेन्ट संघको अध्यक्षमा पुन: आनन्द शर्मा वाग्ले निर्वाचित सिए सरोकार संवाददाता १० फाल्गुन २०७६, शनिबार १३:१८ नेपाल चार्टड एकाउन्टेन्ट संघको अध्यक्षमा पुन: आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन्। प्रतिष्पर्धी दीपक पाण्डेलाई उछिन्दै उनी निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्