Skip to content

अन्तरास्ट्रिय सिए बिधार्थी कन्फेरेन्समा यस्तो थियो नेपाली विधार्थीको उपस्थिति (फोटो फिचर)

केहि समय अघि भारतको बेंगलोरमा सम्पन्न भएको अन्तरास्ट्रिय सिए विधार्थी कन्फेरेन्समा नेपाली सिए विधार्थीले निकै नै राम्रो उपस्थिति जनाएका थिए।  आईसीएआईका अध्यक्ष सिए के. रघुसंग हात मिलाउन समेत मौका पाएका नेपाली बिधार्थीहरुको आईसीएआईको स्टेजको उपस्थिति फोटो फिचरमा :  
आईसीएआई अध्यक्ष सिए के. रघुसंग हात मिलाउंदै कृति प्रधान
आईसीएआई को स्टेजमा नेपाली सिए बिधार्थी सुदीप राज पौडेल 
सिकासाका अध्यक्ष श्रवण गुडुथुर लाइ नेपालको चिनो दिएपछी सुरज प्याकुरेल  

आईसीएआई अन्तर्गत बैंगलोर साखाका अध्यक्ष बाबु के थेवर र प्रतिनिधिसंग नेपाली सिए विधार्थी 
अन्य देश का प्रतिनिधि संग नेपाली प्रतिनिधि सुदीप राज पौडेल
आईसीएआई पधाधिकारीहरुसंग नेपाली र श्रीलंकन बिधार्थी  
आईसीएआई अध्यक्ष के रघु संग नेपाली विधार्थी सुरज प्याकुरेल र भारतीय विधार्थीहरु
नेपाली सिए विधार्थी सपना घिमिरे स्टेजमा
भारतीय सिए हरुलाई नेपालको झण्डा उपहार दिंदै कृति प्रधान र सुरज प्याकुरेल  

भारतीय सिए हरुलाई नेपालको झण्डा उपहार दिंदै कृति प्रधान र सुरज प्याकुरेल  
माया को चिनो लिंदै नेपाली विधार्थी सुदीप राज पौडेल

आईसीएआई को स्टेज मा बोल्दै सुरज प्याकुरेल 
आईसीएआईको स्टेजमा बोल्दै सपना घिमिरे    

आईसीएआईप्रतिनिधिहरुसंगनेपालीसिएबिधार्थिहरु 
आईसीएआईको स्टेजमा बोल्दैप्रदीपगुरागाईं 
आईसीएआईको स्टेजमा बोल्दै सुरजप्याकुरेल 
आईसीएआई प्रतिनिधिलाई नेपाल को झन्डा उपहार दिंदै सुरज प्याकुरेल 

कार्यक्रममा सहभागी सपना घिमिरे

प्रतिक्रिया दिनुहोस्