Skip to content

डिसेम्बर परिक्षाका लागि फर्म भर्ने अन्तिम मिति ४ गते

नेपाल चार्टड एकाउण्टेन्टस  संस्था (आइक्यान ) अन्तर्गत सिएको सम्पूर्ण तहको  डिसेम्बर परिक्षाका लागि फर्म  मिति यहि कार्तिक ४  आइक्यानले  बताएको छ।  आफ्नो नियमित कार्यतालिका अनुसार आइक्यानले हरेक जुन र डिसेम्बरमा परिक्षा लिदै आएको छ। यसै बीच बिदेशी सिएहरुले नेपालको सदश्यता लिन दिनु पर्ने परिक्षाका लागि पनि फर्म भर्ने अन्तिम मिति ४ गते नै रहेको आइक्यानले बा ताएको छ।  

प्रतिक्रिया दिनुहोस्