यस्तो थियो सिए सुबोध कर्ण को घरमा खेलिएको देउसी (फोटो फिचर)
सिए सरोकार संवाददाता
१४ कार्तिक २०७१, शुक्रबार ०२:१३
विभिन्न सिएहरुको घरमा देउसी भैलो खेल्ने क्रममा नेपाली सिए बिधार्थीहरु
सिए सुबोध कर्णकहाँ पुगेका थिए। माथि प्रस्तुत गरिएका तस्बिरहरु सुबोध कर्णको घरमा खेलिएको देउसी भैलोको कार्यक्रमका केहि झलकहरु हुन्।
प्रतिक्रिया दिनुहोस्