विभिन्न पब्लिक कम्पनीहरूमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) एवम् अध्यक्ष बन्न सफल आफ्ना सदस्यहरुलाई सम्मान गर्दै एक्यानले विभिन्न संस्थाका कार्यकारी प्रमुख तथा अध्यक्षहरुलाई सम्मान गरेको हो । कार्यक्रममा संघका अध्यक्ष सिए. अरुण राउतले खनाललाई सम्मान गरेका हुन् ।
खनालसँगै खल्ती डिजिटल वालेटका सिइओ विनय खड्का, इसेवा लिमिटेडका सिइओ जगदिश खड्का, ज्योति बिकास बैंकका सिइओ कपिल ढकाल, नेपाल दूरसंचार प्राधिकरणका सिइओ भुपेन्द्र भण्डारी लगायतलाई पनि सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा संघले ६५ बर्ष नाघेका आफ्ना जेष्ठ सदस्यहरुलाई पनि सम्मान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्